Kamis, 05 September 2013

भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

Nepal won India by 2-1 in SAFF Championship 2013


२० भदौ, काठमाडौं । डिफेण्डिङ च्याम्पियन भारतलाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा भारतलाई २–१ गोल अन्तरले पराजित गरेको नेपाल ७ अंकका साथ समूह एको विजेता बनेको छ । हारपछि पनि भारत उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको छ ।

Tidak ada komentar:

Posting Komentar